‘अपरेशन सिन्दूर’बारेको पोस्टका कारण भारतका प्राध्यापक पक्राउ

काठमाडौं । भारतमा एक विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जालमा पाकिस्तानविरुद्धको सैन्य अभियानबारे टिप्पणी गरेको आरोपमा गिरफ्तार गरिएको छ। यो घटना भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको एक हप्तापछि सार्वजनिक भएको हो। अशोका विश्वविद्यालयको राजनीति विज्ञान विभागका सहायक प्राध्यापक अली खान महमूदाबादलाई आइतबार दिल्लीबाट गिरफ्तार गरिएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com