प्रदर्शनकारीले जलाए पूर्वराष्ट्रपति विद्या भण्डारीको घर

काठमाडौं । जेन–जी आन्दोलनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्। पूर्वराष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईका अनुसार मंगलबार प्रदर्शनकारीहरूले भण्डारीको भंगालस्थित निवासलाई लक्षित गर्दै आगजनी गरेका हुन्। ‘निवासमा आगजनी भएको छ, उहाँलाई सुरक्षित स्थानमा सारिएको छ,’ राईले जानकारी दिँदै भने, ‘प्रदर्शनकारीहरू अहिले पनि सो क्षेत्र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com