एजेन्सी/ढाका – बङ्गलादेशमा पुनः हिंसा भड्किएको छ। पूर्व प्रधानमन्त्री शेख हसीनाका विरोधीहरूले बुधबार राति ढाकास्थित उनका पिता, बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर्रहमानको निवासमा आगजनी गरेका छन्। धानमण्डीस्थित घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। बुधबार राति र बिहीबार बिहान प्रदर्शनकारीहरूले देशभर विभिन्न स्थानमा तोडफोड गरेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।