काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा त्यसलाई पूर्ण रूपमा ध्वस्त पार्न निर्देशन दिएका छन्। उनले यो निर्देशन आफ्ना सल्लाहकारहरूसँगको छलफलका क्रममा दिएका हुन्। जसको पुष्टि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। ट्रम्पले आफ्नो पुर्व राष्ट्रपतिकालमै इरानविरुद्ध कडा नीति अपनाएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।