सैनिक शासनकाे निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि उनले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । राष्ट्रपति युनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालीन सैन्य कानुन घोषणा गरेका थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com