एमाले अध्यक्ष ओली १ महिना लामो नेपाल यात्रामा निस्कने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गबाट पूर्वदेखि पश्चिमसम्मको यात्रा गर्ने भएका छन्। बैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने भएका हुन्। उनी एक महिना लामो यात्रामा निस्कन लागेका हुन्। कानूनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा ओलीले आफू मध्यपहाडी लोकमार्गको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com