काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको पुरानो अभिलेख खोजेर पुनर्स्थापना गर्ने बताएका छन्। सोमबार सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको समयको शिलालेख खोजी गरी पुनःस्थापना गरिने बताएका हुन्। सुरुङमार्गबाट ओलीको नाम उल्लेख भएको शिलान्यास
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।