बौद्धबाट १२ केजी पोल्याण्ड र दुईवटा हतियार बरामद, ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले १२ किलो लागुऔषध ‘पोल्याण्ड’ बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेस्तोल र एयरगनसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गाँजालाई प्रशोधन गरी धुलो बनाएर चुरोटमा राखेर सेवन गरिने पदार्थलाई ‘पोल्याण्ड’ भनिन्छ । पक्राउ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com