काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका ४२ वर्षीय सन्तोष भुसाल र पर्साका ४० वर्षीय प्रवेश महत्तो रहेका छन्। अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।