काठमाडौं । गाजाको मध्य क्षेत्रमा आइतबार पानी संकलन गरिरहेका बेला इजरायली हवाई आक्रमणमा परेर ६ बालबालिकासहित १० जनाको ज्यान गएको छ। नुसेरातको अल-अवदा अस्पतालमा शवहरू ल्याइएको अस्पतालका एक चिकित्सकले बताएका छन्। उनका अनुसार घटनामा घाइते भएका १६ जनाको उपचार भइरहेको छ, जसमा सात बालबालिका पनि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।