काठमाडौँ । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने निश्चित भएका छन्। चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी यस सिजनका लागि पूर्ण रूपमा तयार रहेको र टोलीले उनलाई सबै खेलमा खेलाउनेमा विश्वस्त रहेको जानकारी दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।