काठमाडौं । नेकपा (एमाले) की नेतृ रेखा शर्मा धुम्बाराही क्षेत्रबाट पक्राउ परेकी छन्। प्रहरी स्रोतका अनुसार उनलाई आइतबार साँझ धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गरेकाे आरोप लागेका थियो । यसअघि भुलबस तस्बिरमा पर्न गएको त्रुटी सच्याइएको छ। – सम्पादक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।