काठमाडौं । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ कमलाबारीबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ नम्बरको मोटरसाइकललाई शङ्कास्पद देखेर गएराति चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक बेलका–४ बस्ने २७
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।