काठमाडाैं । शिक्षामन्त्री रघुजी पन्त सत्तारुढ दल नेपाली कांग्रेसको बैठक स्थल सानेपा पुगेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा जारी बैठककै क्रममा उनी त्यहाँ पुगेका हुन्। शिक्षा विधेयकसम्बन्धी विवाद कायमै रहेका बेला मन्त्री पन्त कांग्रेस नेतासँग छलफल गर्न पुगेको बताइएको छ। शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।