गृहमन्त्री सुधन गुरुङको आकस्मिक सीमा अनुगमन, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ पूर्वसूचना नदिई कोशी प्रदेशका सीमा क्षेत्रको आकस्मिक अनुगमनमा निस्किएका छन्। सीमा नाकाबाट हुने चोरी–तस्करी र राजस्व चुहावटबारे बढ्दो जनगुनासोपछि उनी शुक्रबार साँझ सुनसरी र मोरङ क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेका हुन्। सुरक्षा स्रोतका अनुसार गृहमन्त्री हाल सुनसरी क्षेत्रको निरीक्षणमा रहेका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com