एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबारदेखि तीन दिने राजकीय भ्रमणका लागि अमेरिका जाँदैछन्। एक दशकभन्दा बढी समयपछि हुन लागेको उनको यो पहिलो अमेरिका भ्रमणलाई अमेरिका–चीन सम्बन्ध व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। सीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ संयुक्त बेस एन्ड्र्युज पुग्ने कार्यक्रम छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।