वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै ट्याङ्करसहित ६ जना पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थ चोरी गरी बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले ट्याङ्करसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ बाइपासस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा वीरगञ्ज–३ का

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com