काठमाडौं । शनिबार साँझ चालकसहित भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधन र बेपत्ता चालकको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। खोजी तथा उद्धारमा परिचालित सुरक्षाकर्मीको मनोबल बढाउन गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुगेका छन्। उनले घटनास्थलको निरीक्षण गर्दै खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।