काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा संस्थापन पक्षसँगको वार्तामा सहमति जुट्न नसकेपछि महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदान सम्पन्न गर्ने तयारी गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।