काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। बुधबार राति ९ बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सडकमा जम्मा भएको पहिरो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।