काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षबीच बढ्दो दलगत मानसिकताले संसदीय अभ्यास कमजोर बनाइरहेको बताएका छन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा सोमबार बोल्दै उनले सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई प्रतिपक्षले स्वतः अस्वीकार गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।