काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा कटौती गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको दाबी गर्दै पुरानै बिदा प्रणालीमा फर्किन सरकारसँग माग गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।