काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। सभापति गगन थापा सँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका थिए। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।