नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइँदैन : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वमा पुग्ने हतारका कारण पार्टीको विधि र विधान मिच्न नपाइने बताएका छन्। बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रको प्रक्रिया र नियमलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास गलत हुने टिप्पणी गरे। सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको कथित फर्जी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com