काठमाडौ । दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटना गएराति भएको थियो र यसमा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको छ। मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्ती गम्भीर घाइते भएका छन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।