दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माध्यमिक विद्यालयको मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाता कोही पनि मतदान गर्न नआएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो। यसअघि नै स्थानीय बासिन्दाले उक्त क्षेत्रका दुई मतदान केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।