रवि लामिछानेलाई मनिषाको समर्थन, हस्ताक्षर अभियानमा सहभागी हुँदै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध भएको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिँदै उनकै पक्षमा सुरु गरिएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउने भएकी छन्। मनिषाले आज साढे ११ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com