काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाईंलाई पटक–पटक पक्राउ गरेर सरकारले अनावश्यक शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। उनले राज्यले एक व्यक्तिमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।