काठमाडौं । सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रदेश सचिव जीवलाल भुसाललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका र तीर्थराज राईलाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।