काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय दलको नेता चयनमा ढिलाइ भए पनि सहमति र परिपक्व निर्णयका लागि समय लागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।