काठमाडाैं । रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धताप्रति व्यंग्य प्रकट गरेका छन्। बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देशको भविष्यबारे सोच्दा वर्तमान नेतृत्वमै सीमित हुनु गलत हुने बताएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।