विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै विदेशी शक्तिको समर्थन वा दलालीबाट नभई नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहे आफू केही समयमै देशको प्रधानमन्त्री बन्न सक्ने बताए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।