नेविसंघको चेतावनी- विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने कुनै पनि प्रयास नगर्न भावी सरकारलाई चेतावनी दिएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेविसंघको सिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्न खोजे त्यसको गम्भीर परिणाम हुने बताएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com