मतदान केन्द्रमा निर्वाचन अधिकृत बेहोस

काठमाडौं । बारामा मतदान चलिरहेका बेला एक निर्वाचन अधिकृत बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् । निर्वाचन कर्मचारी श्याम प्रसाद साह अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com