काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद रामवीर मानन्धरसहित ७८ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा सभापति गगनकुमार थापाको प्रश्नोत्तर सत्रपछि उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो। मानन्धरसँगै एमाले रसुवा जिल्ला कमिटीका अध्यक्ष जनार्दन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।