कारागार फर्किए पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी

काठमाडाैं । जेन–जि आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पुनः कारागार फर्किएका छन्। रायमाझी सोमबार साँझ स्वयं उपस्थित हुँदै सुन्धारा कारागारमा फर्किएको कारागार प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com