संयोजक नै नतोकी छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । तर, समितिको संयोजकको नाम भने अझै तोकिएको छैन । बैठकले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com