श्रीकृष्ण विकको न्यायका लागि दलित अधिकारकर्मीहरूको सरकारलाई ध्यानाकर्षण

काठमाडौं। सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको भनिएको रहस्यमय मृत्युको सत्यतथ्य छानबिन गर्न माग गर्दै दलित अधिकारकर्मीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा दलित सांसद, दलित नागरिक समाज तथा संयुक्त राजनीतिक दलित संघर्ष समितिबीच समन्वय बैठकपछि उक्त मागसहित सरकारलाई ज्ञापनपत्र बुझाइएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com