काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बबरमहलबाट जसपा नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकाल्ने क्रममा पार्टीका सांसद तथा प्रवक्ता मनिष सुमनसहित दुई प्रदेश सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।