रास्वपा नहुँदा राष्ट्रियसभा मृतजस्तै भयो : महामन्त्री ढकाल

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले आफ्नो पार्टीको प्रतिनिधित्व नहुँदा राष्ट्रियसभा मृत जस्तै बनेको दाबी गरेका छन्। विराटनगरस्थित आफ्नै निवासमा आज संचारकर्मीहरुसँग कुरा गर्दै ढकालले यस्तो बताएका हुन् । उनले मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाले छलफलमै नराख्नुले त्यही देखिएको दाबी गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com