उदयपुर र चितवनबाट ३६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुर र चितवनबाट ३६७ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगर पक्राउ परेका छन्। प्रहरीले टिपरको ढालाभित्र लुकाएर राखिएको नौ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com