नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको शैक्षिक क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित बनेको छ। बाढीबाट प्रभावित क्षेत्रमा रहेका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीको सबैभन्दा बढी असर परेको विदुर नगरपालिकाका सबै विद्यालय बन्द छन्। त्यस्तै, किस्पाङ गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय पनि हाल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।