काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङ राईले धान रोपाइँका लागि खेताला अभाव भएका किसानलाई निःशुल्क श्रम सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किसानलाई सम्बोधन गर्दै साम्पाङले खेताला नपाएका किसानलाई आफूलाई जानकारी गराउन आग्रह गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।