काठमाडौं। महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एक ट्याक्सी र तीन मोटरसाइकल संलग्न थिए। घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये ६५ वर्षीया एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।