चीनको सन्देश : ‘यो दुःखमा नेपाल एक्लै छैन, चीन साथमा छ’

ग्लोबल नागरिक

काठमाडौं । बाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्रीरसुवामा आएको विनाशकारी बाढी ली छियाङले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै[ ... ]

अपर त्रिशूली–१ मा ९ कोरियनसहित कैयौँ बेपत्ता, उद्धारका लागि हेलिकप्टर उडानमा अनुमति नपाएको गुनासो

ग्लोबल नागरिक

काठमाडौं । भोटेकोशी बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयौँ नेपाली कामदार पाँच दिनदेखि बेपत्ता छन्। बेपत्ताको उद्धारका लागि कोरियाली सरकार, नेपालस्थित कोरियाली दूतावास र आयोजनाका प्रतिनिधिले[ ... ]

भोटेकोशी बाढी : ८ जिल्लामा ७९४ शव फेला

ग्लोबल नागरिक

काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि हालसम्म ८ जिल्लाबाट ७९४ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ६१, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९७ र नवलपरासी[ ... ]

चीनको सन्देश : ‘यो दुःखमा नेपाल एक्लै छैन, चीन साथमा छ’

काठमाडौं । बाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्रीरसुवामा आएको विनाशकारी बाढी ली छियाङले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘यो दुःखमा नेपाल एक्लै छैन, चीन नेपाल र नेपाली जनताको…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

५० टन राहत सामग्रीसहित दुई ठूला चिनियाँ विमान काठमाडौंमा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्री बोकेका ती

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com