विनाशकारी बाढी : चीनद्वारा नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग

ग्लोबल नागरिक

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीनले नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग गरेको छ। चीन सरकारले आपत्कालीन राहतस्वरूप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको हो। नेपालका लागि[ ... ]

मकवानपुर हुँदै काठमाडौं जाने सवारीका लागि वैकल्पिक मार्ग तोकियो

ग्लोबल नागरिक

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।[ ... ]

चीनको सन्देश : ‘यो दुःखमा नेपाल एक्लै छैन, चीन साथमा छ’

ग्लोबल नागरिक

काठमाडौं । बाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्रीरसुवामा आएको विनाशकारी बाढी ली छियाङले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै[ ... ]

विनाशकारी बाढी : चीनद्वारा नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीनले नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग गरेको छ। चीन सरकारले आपत्कालीन राहतस्वरूप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

५० टन राहत सामग्रीसहित दुई ठूला चिनियाँ विमान काठमाडौंमा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्री बोकेका ती

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com