नागढुंगा–मुग्लिन सडक मर्मत तीव्र, दसैँअघि दुईतर्फी सञ्चालनको तयारी

ग्लोबल नागरिक

काठमाडौं। अविरल वर्षाका कारण पहिरो र सडक भासिएर क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिन सडकखण्डमा दसैँअघि यातायात सहज बनाउन मर्मत तथा सुधारको काम तीव्र पारिएको छ। सडकका विभिन्न स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभीर र धारापानीलगायत[ ... ]

असोज ८ गतेदेखि बाढीपहिरोमा ३५ जनाको मृत्यु

ग्लोबल नागरिक

काठमाडौं। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गण्डकीमा २३, लुम्बिनीमा ६, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको[ ... ]

लामो दूरीका सवारीमा दुई चालक अनिवार्य

ग्लोबल नागरिक

काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने नियममा ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ। चालकको थकानका कारण हुने दुर्घटना न्यूनीकरणका लागि दुई चालकको व्यवस्था लागू गर्न लागिएको हो।[ ... ]

नागढुंगा–मुग्लिन सडक मर्मत तीव्र, दसैँअघि दुईतर्फी सञ्चालनको तयारी

काठमाडौं। अविरल वर्षाका कारण पहिरो र सडक भासिएर क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिन सडकखण्डमा दसैँअघि यातायात सहज बनाउन मर्मत तथा सुधारको काम तीव्र पारिएको छ। सडकका विभिन्न स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभीर र धारापानीलगायत केही ठाउँमा अझै एकतर्फी यातायात चलिरहेको छ। यी स्थानमा सडक…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

ट्रम्पलाई अदालतको झट्का

काठमाडौं । अमेरिकी संघीय अदालतले डोनाल्ड ट्रम्प प्रशासनले आतङ्कवादविरोधी अनुदानसँग जोडेर अघि सारेका निर्वाचनसम्बन्धी सर्त लागू गर्न रोक लगाएको छ। वासिङ्टन डीसीका संघीय न्यायाधीश अमिर अलीले करिब १.१ अर्ब अमेरिकी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com