रसुवा बाढीमा १,३४४ जनाको मृत्यु, ५ हजार सम्पर्कविहीन

ग्लोबल नागरिक

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै करिब ५ हजार जना सम्पर्कविहीन छन्।[ ... ]

६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा तीन जिल्लाका यात्रु र विद्यार्थी मारमा

ग्लोबल नागरिक

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमास्थित ताक्सुगाड खोलामा पक्की पुल निर्माणको ठेक्का लागेको करिब ६ वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन। स्थायी पुल नबन्दा वर्षायाममा बनाइएको अस्थायी कजवे पनि बाढीले बगाएपछि[ ... ]

पृथ्वी राजमार्गको परेवाभिर खण्डमा आज १२ घण्टा सवारी बन्द

ग्लोबल नागरिक

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा शनिबार दिनभर सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा थियो। उक्त सडकको[ ... ]

रसुवा बाढीमा १,३४४ जनाको मृत्यु, ५ हजार सम्पर्कविहीन

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै करिब ५ हजार जना सम्पर्कविहीन छन्। शनिबार मध्याह्न १२ बजेसम्मको विवरणअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

टिकटक ‘भ्युज’ र ‘फलोअर्स’को विवादमा दिदीद्वारा बहिनीको हत्या

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा सामाजिक सञ्जाल टिकटकमा फलोअर्स र भ्युजलाई लिएर दुई दिदीबहिनीबीच भएको विवाद हत्यासम्म पुगेको छ। गुजराँवाला जिल्लाको लद्धेवाला वडैच क्षेत्रमा १५ वर्षीया जुबिया मनाहिलको हत्या गरेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com