नेपाली युवा बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन

ग्लोबल नागरिक

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरेले जापानको नागोयामा आयोजित हिट किक बक्सिङ–५९ विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गरेका छन्। घिमिरेले फ्रान्सका सन् २०२५ का विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा[ ... ]

सुरुङमा ११ दिन फसेका चिनियाँ नागरिकको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो

ग्लोबल नागरिक

काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा ११ दिनदेखि फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनी सुरुङभित्र फसेका थिए। नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले शनिबार[ ... ]

भोटेकोशी बाढीपछि सीमा क्षेत्रमा पुनः फहराइयो राष्ट्रिय झण्डा

ग्लोबल नागरिक

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सुरक्षाकर्मीहरूले नेपाली राष्ट्रिय झण्डा पुनः फहराएका छन्। बाढीले सीमा स्तम्भसहित सडक तथा अन्य भौतिक संरचना बगाएपछि सीमा पहिचानमा समस्या भएको थियो। निरन्तर[ ... ]

नेपाली युवा बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरेले जापानको नागोयामा आयोजित हिट किक बक्सिङ–५९ विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गरेका छन्। घिमिरेले फ्रान्सका सन् २०२५ का विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा नकआउट गर्दै विश्व च्याम्पियन बनेका हुन्। २९ अन्तर्राष्ट्रिय खेलमा सहभागी…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

सुडानमा दुई छुट्टाछुट्टै आक्रमण, कम्तीमा २६ जनाको मृत्यु

काठमाडौं। सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार काउडाको दक्षिण र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com