काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया